उकालीपानीमा होमस्टे सम्भाव्यता अध्ययन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।
पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।
उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुमा बाढी पहिरो र त्यसपछि नेपालमा कोरोना संक्रमण बढेसँगै साढे चार महिनादेखि नाका बन्द छ।
नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ। बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो।
देश संघीय भयो भने विकास र राज्यबाट प्राप्त हुने सेवासुविधा तुरुन्तै पाइन्छ भन्ने जनतालाई लागेको थियो।
चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ ।
आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ। सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ।
व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ ।
नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एकपक्षीय रूपमा नाका बन्द गरेको हो ।
पोखरा महानगरपालिका–२६ को ठुलोपँधेरोमा स्थानीय गृहिणीको भीडभाड। सिरान क्षेत्रमा मोटरबाटो खनिँदा यो पँधेरोको श्रोत कमजोर बनेको छ। तस्बिर सौजन्यः राजन सुवेदी
झण्डै तीन महिनादेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा आएको छ। व्यापारिक कारोबारसहित आइतबारदेखि नाका सञ्चालनमा आएको हो।
सार्वजनिक रूपमा वितरण गरिएको धाराको पानीमा नेग्लेरिया फाउलेरी नामको घातक सूक्ष्मजीव भेटिएकाे हाे।
बिहीबार फेसबुकमा देशका समसामयिक समस्यालाई तीन बुँदामा उल्लेख गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले सरकारप्रति कडा कटाक्ष गरेका हुन् ।