भृकुटीमण्डपमा ‘मिनी नेपाल’
नारा पनि फरकफरक सुनिए - ‘केपी ओली: जिन्दावाद’, ‘ईश्वर पोखरेल: जिन्दावाद’, ‘शंकर पोखरेल: अगाडि बढ’, ‘सुरेन्द्र पाण्डे: हाम्रा नेता’ तर यी सबै नाराभन्दा माथि एउटा नारा थियो, जसले ती सबैलाई एउटै धागोमा बाँधेको थियो। त्यो थियो - नेकपा एमाले: जिन्दावाद।

