मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जित्यो
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ।
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।
दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।
ललितपुरको ग्रिनतारा हेरिटेज एन्ड अपार्टमेन्टको कोठाभित्र मृत फेलो परेकी जर्मन नागरिकले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्।
तमोर नदी किनारको मित्ला पुल नजिकै ज्याकेट, झोला र मोबाइल भेटिएको स्थानीयले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमै पहिलोपटक उपकुलपतिका लागि महिलाको आवेदन परेको छ।
बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।
कालिकोटका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका प्रमुखलाई आह्वान गरेका छन्।
सुनसरी कोशी गाउँपालिका वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र कुम्याहीको ‘बर्थिङ सेन्टर’ सञ्चालन भएसँगै मुस्लिम महिलाहरु बच्चा जन्माउन जाने गरेका हुन्।
सरिताले घरकासँग माग गरे अनुसारकै विद्यालय र फुटबलका लागि उपयुक्त अवसर कहिल्यै पनि पाइनन्।
नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ।
शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।
शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।
अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'