१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिर, बायाँ धमनीमा 'स्टेनोसिस' देखिएपछि स्टेन्ट राखियो

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

दोषी गृह प्रशासन!

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।

सहकर्मी कुटिएपछि केएमसीका डाक्टर र नर्सले गरे सडक अवरुद्ध (तस्बिरहरु)

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा इन्टर्नको रुपमा कार्यरत डा.मनिष खड्कामाथि हातपात भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

सरकारसँग सहमतिको २४ घन्टा नबित्दै केएमसीका डाक्टरमाथि कुटपिट

सरकारसँग सहमति भएको २४ घन्टा नबित्दै फेरि चिकित्सकमाथि कुटपिट भएको छ।

अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीको उपचार गरेपछि मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।

डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ।

चिकित्सकलाई आक्रमण नभएर उजुरी गर्न मेडिकल काउन्सिलको आग्रह

नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नभएर उजुरी गर्न अपिल गरेको छ।

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

मकवानपुरको सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

आज जिल्लाभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेर चिकित्सकहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने

अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।

मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्