२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कर्णाली अस्पताललाई युगान्डाका नेपालीको अक्सिजन सिलिण्डर

तीन लाख रुपैयाँ बराबरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन्। कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।

नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव हुँंदैन: मेयर श्रेष्ठ

कोडिभ-१९ र्‍यापिड एक्सन टास्कफोर्स समूहबाट नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा अस्पतालका लागि १० लि.को ६३ थान हाइपर फमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन लिंदै मेयर श्रेष्ठले यस्तो जनाएका हुन्।

बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग

दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आरोप छ।

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल संचालन

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको छ । बुटवल १३ जितगढीमा रहेको निजी अस्पताल एडमण्ड सिटी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरीएको हो ।

उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए। यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।

अस्पताल प्रमुख र दुई चिकित्सकसहित १९ स्वास्थ्यकर्मी संक्रमित

अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलसहित ३ डाक्टर, ७ नर्स, ४ जना प्रशासनतर्फका कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य ३ जनामा संक्रमण भएको हो ।

विद्यार्थीद्वारा ताप्लेजुङ अस्पताललाई ४ लाख ७० हजार बराबरको सहयोग

देवकोटाको सृजनाको त्यहिँ भावलाई कामले पुष्टी गर्दै ताप्लेजुङको फुङलिङस्थित कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उतिर्ण विद्यार्थीहरूको समूह मिलेर ताप्लेजुङ अस्पताललाई ४ लाख ५० हजार बढी रकम सहयोग गरेका छन्।

दुर्गममा अस्पताल: जटिलताका बीच पनि गतिलो सेवा दिँदै

कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्।

गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ

गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो ।

दुई साताको अन्तरालमा पाँच संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले आइतबार दिउँसो एकजना महिलाको मृत्यु भएको बताए। उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै पाँच जनाको मृत्यु भएको बताए।

डोल्पा अस्पतालका डाक्टरमा पनि देखियाे कोरोना संक्रमण

डोल्पा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक नै कोरोनाको दोस्रो लहरबाट पीडित बन्न थालेका छन्।

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ।

उपचाररत संक्रमितलाई निःशुल्क खाजा

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको समन्वयमा बिरामीलाई निःशुल्क खाजा उपलब्ध गराउने कार्य सुरु गरिएको हो।

लायन्स क्लव र महानगरको सहकार्यमा ‘कोभिड अस्पताल’ तयार

कोरोनाको दोस्रो लहरसँगै शुरु गरिएको महानगरको कोभिड अस्पताल तयार भएको छ । तीनसातामा पोखरा महानगरपालिकाको तदारुकता र लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को आवश्यक स्वास्थ्य सामाग्री सहयोगमा अस्पताल तयार भएको हो ।

कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सन्ट्रेटर

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव भएपछि १० केजीका ४ र ५ केजीका ७ वटा कन्सन्ट्रेटर दिइएको हो। एक साताअघि नै २ वटा दिइएकोमा थप नौ वटा कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्