२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बुर्तिवाङमा ५० शैयाको अस्पताल बनाउन प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

दुर्गमका जनता स्वास्थ्य सेवाबाट बन्चित भएको भन्दै बागलुङका स्थानीयले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासहित ५० शैयाको अस्पताल बनाउन माग गरेका छन्।

अस्ताए जनगायक जेबी टुहुरे

बाबु कृष्णबहादुर र आमा दानदेवी खड्गीका जेठा छोरा टुहुरेले पञ्चायती व्यवस्थाका कठिन दिनमा पनि न्याय र समानताको पक्षमा गीत गाइरहे। उनले आफ्ना गीतमार्फत तत्कालीन भूमिगत कम्युनिस्ट राजनीतिलाई जनतामाझ पुर्‍याएका थिए। उनी सांस्कृतिक कार्यक्रममार्फत कम्युनिस्ट पार्टी निर्माणका लागि सक्रिय भएर लागेका थिए।

डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग

दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ।

खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।

अस्पतालको शौचालयमा पुरुष मृत फेला

मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ।

निजी अस्पताल र क्लिनिकमा बिचौलियाको काम गर्ने दुईजना पक्राउ

कमिसन आउने भएकाले यस्तो बिचौलियाको गिरोहले बाहिरबाट एउटा अस्पतालमा उपचार गर्न आएका बिरामीलाई अर्कै ठाउँ लैजान खोज्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानाले बताए।

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।

रोल्पा अस्पतालमा शल्यक्रिया सुरु

बुधबार राति डा. प्रकाश बहादुर बुढाको नेतृत्वमा डा. आधार वली, सुनिता तामाङ, निशा सर्मा, तिलकुमारी जिएम लगायतको टोलीले थवाङबाट रिफर भएर आएकि एक महिलाको सफल शल्यकृया गरेका थिए।

कोसी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेको कोसी अस्पतालले जनाएको छ।

नाकामै अस्पताल, नाकामै चेकजाँच

अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको हो।

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले वीरगन्जको नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ।

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

४ श्यामा सञ्चालमा आएको सो सेवा अब ६ श्ययामा प्रदान गरिने छ। अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ।

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।

परिवार नै संक्रमित हुन थाले

क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ। पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आइसकेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्