२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुरको इवामुरा अस्पतालमा कोभिड-१९ क्लिनिक

थाइराइड जाँचको मागलाई ध्यानमा राखी अस्पतालले ४० दिनको लागि थाइराइड जाँच ५ सय रुपैयाँंमा सेवा प्रदान गर्ने जनाएको छ।

जनमतको लगामविहीन उग्रता

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानबाट आएका जनप्रतिनिधिहरूको सवारीसाधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति मधेस प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन्।

‘चरिकोट अस्पताल बन्द हुन दिदैँनौं, एक साताभित्र बजेट पठाउँदैछौं’

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चरिकोट अस्पताल बन्द हुन नदिने र एक साताभित्रै सञ्चालनका लागि बजेट निकासा गर्ने तयारी भईरहेको जनाएको छ।

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

ती महिलाको बिहान ७ बजेर ५० मिनेटमा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए।

प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा

वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।

पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

सरकारी,निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन्।

बेनी अस्पतालका चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीमा संक्रमण

५० सैयाको बेनी अस्पतालका अधिकांस चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरङ्ग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ।

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित

टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

पाल्पा सिमेन्टद्वारा बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।

अस्पतालमा बढ्न थाले संक्रमित

‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्