२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फार्मेसी नपढेकाले बेच्छन् औषधि

औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक (नन फार्मेसी) ले औषधि बिक्री वितरण गर्दै आएका हुन्।

उदयपुर अस्पतालमा पाठेघर र एपेन्डिसाईटिक्स अप्रेसन सेवा

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले अब अस्प्तालमा छिट्टै आईसियु र भेन्टिलेटरसहितको सेवा सुचारु हुने पनि बताए। जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका अध्यक्ष परियारले आईसियु सञ्चालन गर्ने तयारी अस्पतालले तीब्र पारेको बताए।

वीरगन्जमा एक दिनमै कोरोनाका १८ नयाँ संक्रमित

अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो।

पिसाब थैली बाहिर निस्केकी बालिकाको सफल शल्यक्रिया

अस्पतालका बाल शल्यचिकित्सक श्रेष्ठ, अर्थोपेडिक सर्जन राम बाराकोटी, डा. पुष्प भडेलको समूहले उक्त शल्यक्रिया गरेका हुन्। शल्यक्रियाका सामान महंगो हुने र पुरै निको हुन केही साता अस्पतालमै बस्नुपर्ने भएकाले उपचार खर्च अलि महँगो पर्ने अस्पतालले जनाएको छ।

नोबेलका विद्यार्थीले अझै पढ्न पाएनन्

नोबेलको एमबिबिएस प्रथम सेमिस्टरका विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकाले कक्षा प्रवेशमा रोक लगाएको आरोप विद्यार्थीले लागएका छन्।

आफैं तनावमा मानसिक अस्पताल

उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बिमा

पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।

मस्तिष्कघातकाे उपचार छ बिरामीलाई थाहा छैन

र धेरै बिरामी ढिला पुग्ने र कतिपयले उपचारबारेमा जानकारी नपाएर बिरामीको ज्यानसमेत जाने गरेको अस्पतालका चिकित्सकले औंल्याएका छन्।

शल्यक्रियापछि फेरिएका अनुहार

शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतसहित एक वर्षमा पूरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। चिउँडो सामान्य भइसकेपछि साथीभाइका बीचमा पुग्दा हिनताबोध हटेको महर्जनले बताए।

दैनिक निस्कने सय टन अस्पतालजन्य फोहोर कसरी व्यवस्थापन हुन्छ?

फोहोर आफैंमा संक्रमण फैलाउने एक प्रमुख कारण हो। त्यस माथि अस्पतालजन्य फोहोर महामारीको मुख्य कारणका रुपमा लिइन्छ। नेपालमा सामान्य फोहोरको व्यवस्थापन हुन नसकेको अवस्थामा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनमा न त स्वास्थ्य संस्था नै संवेदनशील छ, न त सरकार नै।

भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्