२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पाल्पा सिमेन्टद्वारा बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदम चाल्दै आएको जलनपीडित बालबालिकाका लागि सानो सहयोग गरेको जनाउँदै कम्पनीले आउँदा दिनमा पनि यस्तै सामाजिक कार्यलाई सुचारु राख्ने जनाएको छ।

प्रकाशित: २ माघ २०७८ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App