७ वैशाख २०८१ शुक्रबार

‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।

बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।

अब बन्छ कि, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला!

भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ।

एनआरएनएद्वारा परोपकारमा साढे ६ करोड सहयोग

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले नेपालका विभिन्न क्षेत्रमा पुगेर परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ।

रिड छात्रवृत्तिमा अध्ययन गरेका ८० विद्यार्थीमध्ये ४५ रोजगारीमा

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालको छात्रवृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना विद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ।

लिफ्टिङ परियोजनाबाट प्युटार लाभान्वित

सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्।

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन्।

मेलम्ची नगरपालिकाद्वारा पाँचपोखरी र हेलम्बुलाई आर्थिक सहयोग

विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ।

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’: चीन

चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्