७ पुस २०८१ आइतबार
image/svg+xml

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लाग्न सुझाव

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए। यसको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए।

एमिकस क्युरीको मिश्रित सुझाव

एमिकस क्युरीका रूपमा आएका चारजना वरिष्ठ अधिवक्तामध्ये दुईजनाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क गरे भने एकजनाले विघटनका पक्षमा सुझाव दिएका छन्।

नेट २०३० लाई आधार मानेर मौद्रिक नीति ल्याउन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघलेराष्ट्रिय आर्थिक रूपान्तरण (नेट) २०३० लाई आधार बनाएरआगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गर्न राष्ट बैंकलाई सुझाव दिएको छ।

कोभिड, मेरो अनुभव र सुझाव

योगाभ्यासले शारीरिक रूपमा र प्राणायामले विशेषगरी फोक्सोको क्षमता वृद्धि र तनाव व्यवस्थापनमा समेत विशेष महत्व राख्ने हुनाले यसलाई हामीले यस विषम परिस्थितिमा मात्र नभएर हाम्रो जीवनशैलीमै समावेश गर्न जरुरी देखिन्छ।

संविधानअनुसार चल्न सभामुखलाई सुझाव

‘सरकारले संविधान मिचेका उदाहरण धेरै छन्। संवैधानिक निकायमा पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअघि नै पदपूर्ति गर्नुपर्ने व्यवस्था संविधानमा भए पनि तीन वर्ष पदपूर्ति नहुँदा हामी कोही बोलेनौं। आफूलाई असर परेपछि मात्र धारा, कमा, फुलस्टप हेर्ने कुराले नै संविधानमाथिको अतिक्रमण बढ्दै गएको हो।’

सरोकारवालाको बजेट सुझाव: पूर्ण होइन, काम चलाउ

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरी काम चलाउ बनेको सरकारले चुनावलाई प्रभाव पार्नेगरी पूर्ण बजेट ल्याउन नमिल्ने धारणा सरोकारवालाको छ।

एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भएको छलफलबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको वैधानिक दायित्व भएकाले तयारीका लागि पर्याप्त समय रहेको स्पष्ट पारे।

ओलम्पिक स्थगित गर्न सुझाव

कोरोना भाइरसका कारण एक वर्षपछि २०२१ जुलाई महिनाका लागि धकेलिएको गृष्मकालीन ओलम्पिक स्थगित गर्न जापानका डाक्टरहरूले सुझाव दिएका छन्।

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

कोरोनाका बिरामीको चाप काठमाडौं उपत्यकामा सञ्चालित अस्पतालले थेग्न नसक्ने भन्दै चिकित्सकले उपचार सहज बनाउन पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित अस्थायी अस्पताल सञ्चालन गर्न सुझाएका छन्।

आगामी बजेटलाई महासंघको सुझाव: ‘अहिलेका सुविधालाई दुई वर्ष थपौं’

महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले आइतबार अर्थमन्त्री विष्णु पौडेललाई आगामी बजेटका बारेमा सुझाव हस्तान्तरण गर्दै कोरोना प्रभावित व्यवसायीलाई सरकारले चालु आवमा दिएको सहुलियत र सुविधा अझै दुई वर्ष थप्न माग गरेको हो

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।

स्वास्थ्यको सुझावलाई बेवास्ता, अलमलमा अभिभावक

नेपालमा कोभिड १९ को दोस्रो लहरको चपेटामा बालबालिका पनि पर्न थालेका छन्। तर विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिसिएमसीले ठोस निर्णय गर्न नसक्दा अभिभावकसमेत अन्योलमा छन्।

सभामुखलाई संसद् बोलाउन जसपाको सुझाव

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको अधिवेशन बोलाउन सभामुख अग्नि सापकोटालाई सुझाव दिएका छन्। जसपाका नेताहरूले बिहीबार सभामुखलाई भेटेरै यस्तो सुझाव दिएका हुन्।

खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न सुझाव

कोरोना महामारीको समयमा खाद्य असुरक्षा हुने सम्भावना बढेको भन्दै जिल्लास्थित सरोकारवालाहरुले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न स्थानीय तहलाई सुझाव दिएका छन् ।

बजेट तयार गर्न वडा–वडाबाट सुझाव संकलन गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि वडा–वडाबाट परामर्श तथा सुझाव संकलन थालेको छ ।आगामी असार १० गते बजेट प्रस्तुत गर्नेगरी नगरपालिकाले ११ वटै वडाबासीबाट राय संकलन थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्