कला कोभिड, मेरो अनुभव र सुझाव योगाभ्यासले शारीरिक रूपमा र प्राणायामले विशेषगरी फोक्सोको क्षमता वृद्धि र तनाव व्यवस्थापनमा समेत विशेष महत्व राख्ने हुनाले यसलाई हामीले यस विषम परिस्थितिमा मात्र नभएर हाम्रो जीवनशैलीमै समावेश गर्न जरुरी देखिन्छ। डा. प्रज्ञा पन्थी २९ जेष्ठ २०७८ शनिबार ८ मिनेट पाठ Facebook Twitter Linkedin