‘सानो आकारको बजेट ल्याऊ’
पूर्वअर्थमन्त्री, पूर्वगभर्नर र व्यवसायीहरूले सानो तर समस्या समाधान हुनेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।
पूर्वअर्थमन्त्री, पूर्वगभर्नर र व्यवसायीहरूले सानो तर समस्या समाधान हुनेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितसँग नजिक हुन पीडितसम्म पुगेको भन्दै वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पीडितलाई खुलेर सुझाव दिन आग्रह गरे।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ऐन र नियमावलीमा परिपूरणको विषयमा आयोगलाई स्वायत्तता दिनेगरी संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको छ।
छुइ हुनु नियमित शारीरिक प्रक्रिया हो। यसमा आश्चर्य र अस्वाभाविक मान्नुपर्ने केही छैन।
विधेयकमा उच्च शिक्षाको नियन्त्रण प्रधानमन्त्री र शिक्षामन्त्रीको मातहतमा राख्ने व्यवस्था गरिएको छ। विधेयकको परिच्छेद २ मा गरिएको व्यवस्थाअनुसार प्रधानमन्त्री अध्यक्ष रहनेगरी उच्च शिक्षा परिषद् गठन गरिनेछ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्।
विद्यालयहरुको उपकुलपति चयन स्पष्ट कार्ययोजना, प्राज्ञिक क्षमता र पारदर्शिताका आधारमा हुनुपर्ने सुझाव दिइएको छ।
तमाम चुनौतीका बीच पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेशलाई उनका समकालिन तथा सहयोद्धाहरुले सफल कार्यकालसहित युवा राजनीतिज्ञप्रतिको विश्वास कायम राख्न सुझाव दिएका छन्। उनीहरुले भ्रष्टाचारको दलदलमा फसेको मन्त्रालयलाई माथि उकास्न र रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई सम्पन्न गर्न पनि शुभकामना दिएका छन्।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षनिकट युवाहरूले पार्टीभित्रको बृहत्तर एकता कायम गर्दै १४औं महाधिवेशनको तयारीमा जुट्न नेताहरूलाई दबाब दिएका छन्। सभापति शेरबहादुर देउवाइतरका तरुणहरूले बिहीबार राजधानीमा राखेको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व मिलेर लिन आग्रह गरेका हुन्।
प्रस्तुत वातावरणसम्बन्धी विधेयक परिमार्जन गर्न विज्ञले सुझाव दिएका छन्। नेपाल वातावरण प्रत्रकार समूह (नेफेज) शुक्रबार राजधानीमा ले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा विज्ञहरुले संसद्मा प्रस्तुत वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ छलफल नगरी गुपचुप किसिमले ल्याइएको आरोप पनि लगाए। उनीहरूले विधेयकलाई परिमार्जन नगरी पास गरेमा प्रदूषण नियन्त्रण अभियान प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिले पार्टी नेतृत्व तहबाट गुटबन्दी भएको भन्दै त्यसलाई सच्याएर मात्र जिल्ला आउन तल्लो तहका नेता तथा कार्यकर्ताको सुझाव रहेको बताएका छन्। पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा केन्द्रीय प्रतिनिधिले गुटबन्दीको अन्त्य केन्द्रीय तहबाटै गर्नुपर्ने धारणा तल्लो तहका नेता तथा कार्यकर्ताको मत रहेको सुनाएका हुन्।
पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको एक हजार आठ सय ७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गमा बनाउनु पर्ने एक सय ३३ वटा पुलमध्ये हालसम्म ७० वटा मात्र निर्माण हुन सकेका छन्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विज्ञहरूले जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन्।
प्रशासन कानुनको मस्यौदामा निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव करारमा नियुक्त गर्न केही सांसदहरूले सुझाव राखेका छन्। सांसदहरूको यस्तो सुझावपछि यस विषयमा बहस सुरु भएको छ।