राप्तीको बाढी खतराको चिन्हभन्दा माथि पुगेपछि स्थानीयलाई अलर्ट गराइयो
अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ ।
अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ ।
अत्यधिक भीडले गर्दा रौतहटका क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमणको इपिसेन्टरको रुपमा विकास हुने खतरा रहेकोमा स्थानीयहरू चिन्ता व्यक्त गर्न थालेका छन् । स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि रिपोर्ट नआउँदा संक्रमित र असंक्रिमतबीच क्वारेन्टिनमा भइरहेको सामान्य व्यवहारले क्वारेन्टिन नै संक्रमणको इपिसेन्टर बन्ने खतरा रहेको आशंका गरिन थालिएको हो ।
बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पशु चिकित्सकहरुको सल्लाह छ, घरेलु जनावर तपाईंले पालिरहनु भएको छ भने तिनलाई घरबाहिर छाडा नछाड्नुस् ।
कोरोनाको सम्भावित महामारीसँग जुध्न संघर्ष गरिरहेको नेपालको स्वास्थसेवा प्रणालीले अन्य रोगको उपचारमा ध्यान दिन सकेको छैन । यसले गर्दा कोभिड १९ ले भन्दा पनि उपचारले निको हुन सक्ने तथा खोपले रोक्न सकिने रोगका कारण हताहती बढ्न सक्ने देखिएको छ ।
झण्डै ५ दशकदेखि बसोबास गर्दै आएका कटारी नगरपालिका-१ कालीखोलाका स्थानीय सुकुम्बासी हुने जोखिममा परेका छन्। सरकारी जमिन हडपेको आरोप लगाउँदै उनीहरुविरुद्ध अदालतमा मुद्दा परेसँगै विगत ०२९ सालदेखि बसोबास गर्दै आएका कालीखोलाका ३९ घर परिवारलाई उठिबासको खतरा बढेको हो।
पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालमा देखिएको 'कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।
केही दिनअघिको घटना हो। काठमाडौंको एक ठाउँमा एक सुत्केरी र शिशु कोठाभित्र मृत अवस्थामा फेला परेको जानकारी पाएपछि म प्रहरी टोलीसँग घटनास्थल निरीक्षणका लागि गएँ। एक दम्पति र उनीहरूको केही महिना मात्रकोे शिशु एउटा निकै सानो कोठामा बस्दारहेछन्। कोठाका झ्याल पूरै बन्द थिए।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय प्रणाली खतरामा रहेको भन्दै संघीयता पक्षधरलाई सचेत रहन आग्रह गरेका छन्। शक्तिशाली सरकारका प्रभावशाली मन्त्री स्वयम्ले संघीयता खतरामा रहेको अभिव्यक्ति दिएका हुन्।
नेताहरूले बारम्बार लोकतन्त्र खतरामा रहेको बताउँदै आए पनि कोबाट र कसरी खतरा छ भन्नेबारे प्रामाणिक कुरा हालसम्म नआएकाले यस्तो अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।
रोहिन्जा मुसलमान समुदायका व्यक्तिमाथि म्यानमारमा अझै पनि जातीय संहारको खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले सोमबार दिएको जानकारी अनुसार देशबाट बाहिरनु पर्ने अवस्था फेरि दोहोरिन सक्ने सम्भावना अझैपनि रहेको छ ।
राजनीतिक खिचातानीले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन गर्न गठित आयोगको नेतृत्व चयनमा ढिलाइ
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ।
केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन्। त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ।