७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

खतरा बन्दै कमजोर भौतिक संरचना

जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपा मन्दिरको छत झरेर गत सोमबार दुईजनाको ज्यान गयो। आफंैले बनाएको संरचना गुणस्तरीय नहँुदा उनीहरूको ज्यान गएको थियो। अघिल्लो आर्थिक वर्षको बजेटमा गाउँपालिकाले मन्दिर निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी पनि दिइसकेको छ। योजना कार्यान्वयनका क्रममा गाउँपालिका तथा स्थानीय जनप्रतिधिको प्रभावकारी अनुगमन नहुँदा तथा उपभोक्ता समितिले गुणस्तरीय सामग्री प्रयोग नगर्दा सो दुर्घटना हुन पुगेको बताइएको छ।

राप्तीमा पानीको सतह खतराको चिन्हभन्दा माथि

राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि तल्लो तटिय क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विदेशीहरू सल्बलाए, राष्ट्रियता खतरामा पर्‍यो : कोइराला

विदेशी शक्तिहरू सल्बलाइरहेकाले राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। राष्ट्रियता संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

क्रान्तिको खतरा

क्रान्तिको सरल अर्थ हो, परिवर्तन। त्यो स्वैरकल्पना, उन्माद, आवेश, घृणा, आक्रोश र नयाँपनप्रति आसक्ति होइन। अमेरिकी राजनीतिज्ञ हुय न्युटनले भनेका छन्–“तपाईंले क्रान्तिकारीलाई जेल हाल्न सक्नुहुन्छ, तर क्रान्तिलाई थुन्न सक्नुहुन्न।” अफ्रिकी मूलका न्युटन ४७ वर्षकै उमेरमा मरे। अमेरिकामा गोराहरूद्वारा अश्वेत (काला) जातिमाथि भएको भेदभाव, दमन, प्रताडना,  थिचोमिचोविरुद्ध क्रान्ति गर्न उनले ‘ब्ल्याक प्यान्थर’ पार्टी खोले। त्यसले युवा वर्गलाई जागरुक त बनायो तर बिस्तारै माक्र्सवादी धारमा गएपछि सो दलले जनताको समर्थन पाउन सकेन।

लोकतन्त्रको लय

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो।

सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्त राज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्।

सुरक्षा खतराको प्रमाण देखाउन अमेरिकालाई हुवावेको चुनौती

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए।

सम्पदाक्षेत्र खतरामा

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड ल्याएको छ। स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको भवन निर्माण मापदण्ड–२०७५ ले भने सम्पदा क्षेत्रमा प्रतिकूल देखिएको छ।

उत्तर कोरिया अझै पनि खतरा : जापान

उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ। जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन्।

नदी छेउका बस्ती हटाउन माग

नदी छेउका बस्ती हटाउन प्रदेसभा सदस्यहरूले  माग गरेका छन्। बुधबार विपद् व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को शैद्धान्तिक छलफलमा बोल्दै प्रदेश सदस्यहरूले नदी छेउका वस्ती हटाउन माग गरेका हुन्।

ध्रुवीकरणले मुलुकलाई खतरा

लामो संघर्षपश्चात मुलुकमा शासनसत्ता र व्यवस्था परिवर्तन भए पनि राज्यकै कमजोरीका कारण मुलुकमा जातिय, वर्गीय तथा सामुदायिक ध्रुवीकरण ह्वातै बढेको बताउँदै स्थानीय बुद्धिजीविहरूले यसबाट मुलुकलाई जोगाउन यथासक्य चाँडो कदम चाल्नुपर्ने अपरिहार्य रहेको बताएका छन्।

सम्पदामा टर्यो खतरा

उचित संरक्षण नहुँदा खतराको सूचीमा राख्ने चेतवानी पाएको उपत्यकाको विश्व सम्पदा क्षेत्रको खतराको घण्टी टरेको छ।

घाइते प्रहरीको अवस्था गम्भीर तर खतरामुक्त

२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा चलाइएकाे गोली लागि एक प्रहरी गम्भीर घाइते भएका छन्।

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्