२० असार २०८१ बिहीबार
image/svg+xml

कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृह जिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन्।

बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगियो: यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

धनुषामा नौं पालिकाका प्रमुख फेरिए भने दुई पुनः दोहोरिए

धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको अन्तिम परिणाम आइसकेको छैन्।

लहान नगरमा प्रतिष्ठाको लडाइँ, गठबन्धन भर्सेस एमाले

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेस, जसपा, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।

रौतहटमा बढे महिला उम्मेदवार

देशकै सबैभन्दा कम साक्षर रहेको रौतहटमा स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको संख्या निकै बढेको छ।

जसपा छाडेका यादवले दिए स्वतन्त्रबाट मेयरमा उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

जसपा घोषणापत्रः महानगरमा रेलदेखि शौचालय बनाउन अनुदानसम्म

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याउने भन्दै जसपाले सार्वजनिक खानेपानी आयोजनाबाट वितरित बिलमा २०० रूपैयाँसम्म निःशुल्क गर्ने प्रतिबद्धता जनाएको छ ।

जसपामा बढ्दै खटपट

पार्टीभित्र आफ्नो बहुमत देखाउन संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। बैठकमा यादव पक्षले भने यही विषयलाई जोडतोडले उठाउने भएको छ।

प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ प्रस्ताव: जसपा

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

किन मौन छन् उपेन्द्र

एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन्।

जसपा-जनमत मुठभेड उन्नमुख

यतिबेला मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया विवादित बनेको छ। उनले भनेकि छिन्,‘फट्टा भाँजेर डराउने प्रयास गर्नेले लट्ठी भाँज्न पोख्तको ताकतलाई नजर अन्दाज नगरोस्। यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो उनले भनेकि छिन्,‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ।’ मन्त्री यादवले भनिन्,‘तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ।’

जसपा मधेस प्रदेश समिति गठन

जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ। उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ।

‘मोडालिटी टुंगो नलाग्दा बूढीगण्डकी अन्योलमा’

बूढीगण्डकी आयोजनाबारे सर्वसाधारणले राखेको चासोबारे जानकारी दिँदै भट्टराईले आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको बताए।

संसदीय समितिमा हेरफेर गर्ने गठबन्धन तयारी

सरकार विस्तारसँगै प्रतिनिधिसभामा र राष्ट्रियसभाका संसदीय समिति सभापति पनि परिवर्तन हुने सम्भावना देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएका नयाँ दलले समितिको सभापतिमा पनि दाबी गर्न थालेपछि यस्तो सम्भावना देखिएको छ।

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्