४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

पहिरोका कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा परेका हुन्।

खाँदबारीमा क्याम्पस भवन उदघाटन

भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उदघाटन गरिएको छ।

बहुतले भवनलाई सेवाग्राहीबाट पार्किङ शुल्क नलिन आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनहरूलाई सेवा लिन आएका व्यक्तिबाट पार्किङ शुल्क नलिन अन्तरिम आदेश दिएको छ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई केन्द्रमै भवन, संघीयतामाथि प्रतिगमन

मुलुक चरम आर्थिक संकटमा रहेका बेला प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय भन्दै संघीय सरकारले काठमाडौंमा बनाएका सात भवन एकदमै अनावश्यक र अनुत्पादक रहेको विज्ञहरूले बताएका छन्।

बेअर्थ अर्थनाश

ललितपुरको भैंसेपाटीमा आइतबार हस्तान्तरण गरिएका प्रदेश भवनले नेपाली अर्थतन्त्रको दोहोलो काढेका छन्। एकातिर, मुलुकको आर्थिक स्थिति धान्न सरकारले ऋणमाथि ऋण लिनुपरेको छ।

पुरानो संसद भवनलाई पहिलेकै अवस्था निर्माण गरिने

सरकारले सिंहदरवार परिसरभित्र रहेको पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलकै अवस्थामा निर्माण गर्ने भएको छ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।

नाट्य प्रतिष्ठानको जग्गामा आफ्नै भवन बनाउन प्रस्ताव

‘बरु जंगल बनोस्, नाट्य प्रतिष्ठानको एक इञ्च जग्गा पनि निजी क्षेत्रलाई लिजमा दिन्नौं,’प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले भनिन्, ‘खालि जग्गामा आफ्नै भवन बनाउन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएका छौं।’

प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै

मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।

सुविधा सम्पन्न भवन समयमै नबन्दा जुम्ला प्रहरीलाई समस्या

नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

संसद भवन भित्रैको बेथिति हेर्दा लज्जाबोध हुन्छः हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन्।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्