१९ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय स्वाभिमान कायम गर्न आत्मनिर्भर बन्नुपर्छ: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले राष्ट्रिय स्वाभिमान कायम गर्न र स्वतन्त्रता रक्षा गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। उनले अर्थतन्त्र बलियो बनाउने आधार पनि कृषि क्षेत्र मात्रै भएको बताए।

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

अर्थतन्त्र संकटमा: अयोग्य लडाकुलाई ८० करोड !

मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ।

‘अख्तियार विधेयक’ सच्याउन ध्यानाकर्षण

विधेयकको सो व्यवस्थाले निजी क्षेत्रमा प्रतिकूल असर गर्ने भन्दै चेम्बरले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो।

साढे ३ खर्ब कम राजस्व संकलन

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन्।

अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ।

‘अर्थतन्त्र लयमा फर्काउन सामूहिक प्रयत्न आवश्यक’

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

थलिएको अर्थतन्त्र सुधार्न अर्थमन्त्री महतको सक्रियता

मुलुकको अर्थतन्त्र थलिएका बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारका लागि सक्रिय पहल थालेका छन्।

अर्थमन्त्रीको अग्निपरीक्षा

कहालीलाग्दो संकटतिर उन्मुख देशको आर्थिक अवस्थाबारे गुलाबी चित्र प्रस्तुत गरेपनि स्थिति सरकारको लगामबाट बाहिर जान थालिसकेको छ।

‘अर्थतन्त्रका समस्या समाधानमा जुटौं’

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला निजी क्षेत्रका दुई संस्थाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष माग गरेका छन्।

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।

ब्याजदरको समस्या सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।

नेपालको अर्थतन्त्रमा विद्यमान समस्या

नेपालमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकासहित जम्मा ७५३ स्थानीय तह कार्यान्वयनमा छन्।

अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था हुनुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्