८ पुस २०८१ सोमबार
image/svg+xml

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

यातायात विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीको प्रदर्शन (फोटोफिचर)

बिहीबार राष्ट्रिय मिटर व्यवसायि ट्याक्सि चालक संघले विभाग अगाडि ट्याक्सि राखेर प्रदर्शन गरेका हुन्।

प्राइम कमर्सियल बैंकमा मानन्धर

प्राइम कमर्सियल बैंकले सञ्जीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ।

इलाम अन्तुमा हेटौंडा उपमहानगरका सवारी चालक मृत फेला

सूर्याेदय नगरपालिका–४, अन्तुभञ्ज्याङको एक होटलमा हेटौंडाबाट आएका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।

यातायात सुधार्न सातै प्रदेशका मन्त्रालय तयार

चालक अनुमति पत्र सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरूमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागु हुने भएको छ।

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभाले सञ्चालक पदमा सुुरेशप्रसाद खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ। कोषको साधारण सभा २०८० असार ३१ गते सम्पन्न भएको हो।

नागरिक लगानी कोष २९ औं वर्षमा

नागरिक लगानी कोषको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको हो।

एक सय ५९ चालक कारबाहीमा

आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे)गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।

करोडौँ डुबाएर श्रेय सहकारीका सञ्चालक सम्पर्कविहीन,पीडितहरुद्धारा घर घेराउ

सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।

गरिमा क्यापिटलमा नयाँ सञ्चालक

गरिमा क्यापिटलको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकबाट काफ्ले र श्रेष्ठ नियुक्त भएका हुन्।

लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी

कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।

एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्