१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्राइम कमर्सियल बैंकमा मानन्धर

प्राइम कमर्सियल बैंकले सञ्जीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो।

मानन्धर स्थापनाकालदेखि नै उक्त बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए। मानन्धरले बैंकिङ क्षेत्रमा २३ वर्ष कार्य गरेको अनुभव सँगालेका छन्। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन्।

प्रकाशित: १८ श्रावण २०८० ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App