२२ माघ २०८२ बिहीबार
image/svg+xml

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो।

ट्रम्पको हत्या प्रयासमा दोषी ठहरिएका राउथलाई आजीवन कारावासको सजाय

फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

‘सुरुमै पहिचान र उपचार भए निको हुन्छ क्यान्सर’

ग्लोबो क्यानको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सरका बिरामीमध्ये ७० प्रतिशत ढिलो उपचारमा पुग्छन्।

गोली प्रहार गरेर अभियुक्तलाई समातियो, ६५ तोला सुन बरामद

काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

सर्जक नरेन्द्रबहादुर श्रेष्ठ छानिए नेपाल ज्येष्ठ जनसमाजको अध्यक्षमा

नेपाल ज्येष्ठ जनसमाजको अध्यक्षमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

भूराजनीतिक चपेटामा नेपाल

विश्व राजनीतिको नक्सामा नेपाल भौगोलिक दृष्टिले तुलनात्मक रूपमा सानै भए पनि यो देश ठुलो भूराजनीतिक, भूरणनीतिक र भूआर्थिक जटिलताको चौबाटोमा छ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ।

रोयल एनफिल्ड हन्टर ३५० सार्वजनिक

रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ।

जनताको जीवनस्तर सुधार मुख्य एजेन्डा : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन्।

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ।

सलमान खान 'धुरन्धर २' मा देखिँदै छन् ?

रणवीर सिंहको फिल्म 'धुरन्धर' सुपरहिट साबित भयो। मंगलबार निर्माताहरूले आधिकारिक रूपमा 'धुरन्धर २' को घोषणा गरे।

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन्।

अमेरिका र इरानबिच आणविक वार्ता शुक्रबार ओमानमा हुने

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको आणविक वार्ता शुक्रबार ओमानमा हुने जानकारी दिएका छन्।

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित प्रशिक्षण सुरु

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्