१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा पक्राउ

भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ परेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। हिजो मात्रै पूर्वगृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए। 

प्रकाशित: १५ असार २०८१ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App