८ पुस २०८१ सोमबार
image/svg+xml

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ज्योति क्यापिटलको सञ्चालकमा उप्रेती

ज्योति क्यापिटलको सञ्चालक पदमा अविनाश उप्रेती नियुक्त भएका छन्। कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औं बैठकले उप्रेतीलाई सञ्चालकमा नियुक्त गरेको हो।

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

पिक अप दुर्घटना हुँदा चालकको मृत्यु

हिजोराति मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीमा पिक अप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।

ग्यास बोकेको ट्रकले ठक्कर दिँदा चितवनमा स्कुटर चालकको मृत्यु

चितवनमा ग्यास बोकेको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

पेट्रोल चोरी पैठारीमा संलग्न ट्यांकर चालकलाई कारबाही

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रवि लामिछानेका गाडी चालकको अवस्था गम्भिर, अझै होस खुलेन

आइतबार बिहान तीन तला घरबाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको अवस्था अझै गम्भीर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्