५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गरिमा क्यापिटलमा नयाँ सञ्चालक

गरिमा क्यापिटलको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकबाट काफ्ले र श्रेष्ठ नियुक्त भएका हुन्।

बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरू यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत भएको छ। साथै, बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रूपमा नियुक्त भएका छन्।

प्रकाशित: २५ असार २०८० ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App