१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारले मात्र परीक्षण गर्न नसक्ने भन्दै सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ। सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो।

नियमित स्वास्थ्य जाँचकाे लागि सिंगापुर गए देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ।

मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन्।

भर्ना र जाँच सामुदायिक बिद्यालयमा, पढाई निजी बिद्यालयमा

कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

गर्भजाँचबारे सचेत बन्दै

टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो। टीकापुर अस्पतालमा श्रीमानसँगै अन्तिम गर्भजाँच गर्न आएकी उनलाई श्रीमानको राम्रो साथ छ। ‘

मिटर ब्याज पीडितलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

बिहीबार आयोगले सुचना जारी गर्दै उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन पीडितहरूलाई आग्रह गरेको हो।

मिटरब्याजविरूद्ध आयोगको सशक्तीकरण

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर चैत १२ गते काठमाडौँ आएका पीडितहरूसँग सरकारले चैत १८ गते ५ बुँदे सहमति गरेको छ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन्।

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

निर्वाचन सूचनामा तथ्यजाँच र सञ्जालको प्रयोग

सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै निर्वाचनजस्ता महत्वपूर्ण राजनीतिक र अन्य परिघटनामा सामाजिक सञ्जालको प्रयोग वा दुरूपयोग विश्वभरमै आमप्रवृत्ति बनिसकेको छ।

आइसीपी निर्माणमा ढिलाइ

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा निर्माणाधीन आइसीपीको निर्माणका लागि भारतको राजदीप ब्रिडकोम प्रालिले एक अर्ब ४७ करोड भारतीय रूपैयाँमा ठेक्का पाएको छ।

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्