चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने
चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ।
चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ।
सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। सर्वोच्च अदालतमा सुनुवाइ नसकिएका कारण आज (शुक्रबार) सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा रहेको हो।
गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको तीन सदस्यीय जाँचबुझ समितिका संयोजक पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको माओवादी केन्द्रसँगको निकटताले स्वार्थ बाझिने देखिएको छ।
मापदण्ड नपुर्याई बेच्न लगिएका खसी प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ स्थित प्रहरी पोस्टले चेकजाँचको क्रममा स्वास्थ्य जाँच प्रमाणपत्रबिनाका खसी बेच्न लगिरहेको पाएपछि ट्रक र खसी नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।
लायन्स गल्ली भुलाँंचा सूर्यविनायक भक्तपुरस्थित केन्द्रमा दैनिक विहान १० रुपैयाँंको टिकट काटेर आँंखा परीक्षण, मधुमेह (सुगर) परीक्षण, रक्तचाप, फिजिसियन परीक्षण, ल्याब परीक्षणलगायतका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध छ।
पटक–पटक भन्सार, जिल्ला प्रशासन कार्यालय, ट्रान्स नेपाल लगायतका निकायसँग विभिन्न खालका सहमति गरिएपनि विगतमा गरिएका सहमतिसमेत कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए।
मधुवन नगरपालिका–४ का समाजसेवी सुरेश पन्थको आर्थिक सहयोगमा बुधबार १ सय १६ जनाले निःशुल्क आँखा जाँच गराएका छन्।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको छ।
ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगर स्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।
कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।
विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।
अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको हो।
चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।