२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतीय नक्कली सूर्य चुरोट नष्ट

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको छ।

प्रहरी चेकजाँचको क्रममा भन्सार छली ल्याइएका भारतीय सूर्य चुरोट परिसर कार्यालय प्रमुख प्रहरी निरीक्षक निरु दुवाल, चन्द्रागिरी नगरपालिका–२ का अध्यक्ष गोपी सुर्खेतीलगायत स्थानीयको रोहबरमा प्रहरीले नष्ट गरेको हो।

प्रकाशित: १७ कार्तिक २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App