१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मिटर ब्याज पीडितलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

फाइल तस्बिर

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ।

बिहीबार आयोगले सुचना जारी गर्दै उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन पीडितहरूलाई आग्रह गरेको हो।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको र वैशाख १७ देखि ३१ गते (१५ दिन) भित्र निवेदन दिइसक्न आयोगले भनेका छ।

प्रकाशित: १४ वैशाख २०८० ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App