करेन्ट लागेर युवाककाे मृत्यु
सोमबार साँझ घरमै करेन्ट लागेर घाइते भएका जिल्लाको कटारी नगरपालिकाका २ गराँसका ३० वर्षीय दिलबहादुर थापामगरको उपचारकै क्रममा ज्यान गएको हो।
सोमबार साँझ घरमै करेन्ट लागेर घाइते भएका जिल्लाको कटारी नगरपालिकाका २ गराँसका ३० वर्षीय दिलबहादुर थापामगरको उपचारकै क्रममा ज्यान गएको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्।
कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका ५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ।
‘ज्यान मारेको विषय गम्भीर प्रकृतिको अपराध’ भन्ने विषय पेचिलो भएर उठेपछि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ अघि बढ्न सकेको छैन।
रुखबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका २८ बर्षिय एक युवकको ज्यान गएको छ।
कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा वर्षायाम सुरु भएसँगै दर्जनौँ ठाँउमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ।
साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।
ज्यान मार्ने उद्योगको आरोप लागेका एक जनालाई विराटनगरबाट र लागुऔषध गाँजासहित जहदा गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका–१० बस्ने सुनबहादुर तामाङ रहेका छन्।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
जिल्लामा अधिकांश दुर्घटना कच्ची सडकमा हुने गरेका छन्। बिना स्टमेट डोजरले खनिएका ज्यानमारा बन्दै गएका छन्।
मोरङको उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय संजोग अधिकारी र सुनसरीको इटहरी नगरपालिका–११ भागलपुरका २२ वर्षीय राजु तामाङलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए
प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।
वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।