२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पेस्तोल र ग्रिनेटसहित एक पक्राउ

कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका जाजरकोट नलगाड नगरपालिका ५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ।  

प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित बुधबार पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ आश्विन २०७९ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App