देश ध्वस्त पार्न बम खसाल्नु पर्दैन परीक्षा खुकुलो पारे पुग्छ: बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।
पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा यथावत् छन्।
केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।
यो निरंकुश सत्ता अन्त्यका लागि एक हजार ७०३ जना दलितले बलिदान गरेका थिए। दलितको अरू अग्रगामी वर्गसरह देशको मुक्तिका लागि त्याग, तपस्या, बलिदानको कीर्तिमान कायम भएको थियो।
हामी कसरी विश्वले नै हरिकंगालको सूचीमा राखेका र नाकाबन्दी, बहिष्करणलगायत गतिविधिबाट एक्ल्याइएका देशभन्दा पनि पछि पर्यौँ ? कारण खोज्नुपर्ने भएको छ।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए लाई तेस्रो सफलता प्राप्त भएको छ।
क्यानडा-११ विरूद्ध को तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १८२ रनको लक्ष्य दिएको छ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
विद्यार्थीहरु धमाधम बेहोस हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श उच्च मावि बिहीवारदेखि बन्द गरिएको छ।
एकदिवसीय क्रिकेटश्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए विरुद्ध क्यानडा–११ ले पाँचौ सफलता हासिल गरेको छ।
जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए।
नेपालका लागि हाल मैदानमा कप्तान सन्दिप जोरा र सुजन थपलिया ब्याटिङ्ग गरिरहेका छन्।
नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेको भन्दै मुक्तक मञ्च मकवानपुरले तीन मुक्तककारलाई सम्मान गरेको छ।
नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।
६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।