क्यानडा–११ विरुद्ध ब्याटिङ्ग गर्दै नपाल ए
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
नेपालगञ्जमा भोलिसम्म सञ्चालन हुने सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगञ्ज पुगिसकेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट भएको छ।
साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ।
सुक्खायाम भएसँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वात्तै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।
नेपालले बंगलादेशलाई निर्यात गर्ने भनिएको ४० मेगावाट बिजुलीको महसुल निर्धारणका लागि दुवै पक्षबीच आजबंगलादेशमा वार्ता हुँदै छ।
महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्।
आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
नेपाली कांग्रेसका महासमिति सदस्यहरू गठबन्धन गर्ने कि नगर्ने भन्नेमा विभाजित भएका छन्।
सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’
खान र लगाउन समस्या भई बीचैमा पढाइ छाड्नुपर्ने बालबालिकाको भविष्य देखेन। र, देखेन रातोदिन जमिन खोस्रदा पनि भोको पेट बाँच्नुपर्ने बाध्यता।
नेपाल वायु सेवा निगमको टोक्यो–काठमाडौँ–टोक्यो रूटको उडान टिकट महँगो भएको जनगुनासो व्यापक भइरहेका बेला टोक्योमा एक कार्यक्रमको आयोजना भएको छ।
त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाका ज्यान निकोल लोफ्टी एटन आउट भएका हुन्।
त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ज्यान फ्राइलिङ्कलाई चौथो र कप्तान जरहार्ड एरास्मसलाई पाँचौ विकेटको रुपमा गुमाएको छ।