१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि

गृहमन्त्री श्रेष्ठलाई नेपालगञ्ज विमानस्थलमा स्वागत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल। तस्विरः नागरिक

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि सुरु हुँदैछ। नेपालगञ्जमा भोलिसम्म सञ्चालन हुने सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगञ्ज पुगिसकेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने आजै नेपालगञ्ज पुग्दै छन्।बैठक बिहान १० बजेबाट सुरु हुने बताइएको छ।

सुरक्षा समितिको बैठकका लागि लुम्बिनीका सबै जिल्लाका सुरक्षा प्रमुखहरु नेपालगन्जमा पुगेका छन्। उक्त बैठकको सबै तयारी भएको बाँकेका सुरक्षा अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App