१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्यानडा–११ विरुद्ध ब्याटिङ्ग गर्दै नपाल ए

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने खेलमा क्यानडा–११ ले टस जितेर नेपाल ए लाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

आजको अन्तिम खेलले सिरिजको विजेता निर्धारण गर्नेछ।

पहिलो अभ्यास खेलमा नेपाल ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।

प्रकाशित: १० फाल्गुन २०८० ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App