१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानडा-११ विरुद्धको खेलमा नेपालले गुमायो ३ विकेट

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा क्यानडा ११ विरुद्ध मैदानमा रहेको नेपाल ए ले ३ विकेट गुमाएको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न आएको नेपाल ए ले २१  ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ८६ रन बनाएको छ।

नेपालका लागि हाल मैदानमा कप्तान सन्दिप जोरा र सुजन थपलिया ब्याटिङ्ग गरिरहेका छन्।

आजको अन्तिम खेलले सिरिजको विजेता निर्धारण गर्नेछ।

प्रकाशित: १० फाल्गुन २०८० ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App