१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

क्यानडा-११ विरुद्ध नेपाल 'ए' लाई तेस्रो सफलता

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए लाई तेस्रो सफलता प्राप्त भएको छ।

१८२ रनको लक्ष्यसहित मैदान उत्रेको क्यानडा–११ को नेपालले ३ विकेट आउट गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा क्यानडा–११ ले मध्यम सुरुआत गर्दै ब्याटिङ्ग गरिरहेको छ।

हालसम्मको अवस्थामा क्यानडा–११ ले निर्धारित ५० ओभरमध्य १२ ओभर खेल्दै ६९ रन बनाएको छ। 

प्रकाशित: १० फाल्गुन २०८० १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App