१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्यानडा-११ लाई ५ औँ सफलता, १२७ रनमा ब्याटिङ्ग गर्दै नेपाल ए

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए विरुद्ध क्यानडा–११ ले पाँचौ सफलता हासिल गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न आएको नेपाल ए ले ३२ ओभरको खेल सकिँदा ५ विकेट गुमाइसकेको छ।

नेपालले निर्धारित ५० ओभरमध्ये ३२ ओभर खेल्दै १२७ रन बनाएको छ।

नेपालका लागि हाल मैदानमा सुजन थपलिया र बसिर अहमत ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App