१५ असार २०८१ शनिबार
image/svg+xml

क्यानडा-११ विरुद्ध नेपाल 'ए' लाई तेस्रो सफलता

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए लाई तेस्रो सफलता प्राप्त भएको छ।

क्यानडा-११ लाई ५ औँ सफलता, १२७ रनमा ब्याटिङ्ग गर्दै नेपाल ए

एकदिवसीय क्रिकेटश्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए विरुद्ध क्यानडा–११ ले पाँचौ सफलता हासिल गरेको छ।

अन्तिम अभ्यास खेलमा नेपाल ए र क्यानडा-११ भिड्दै

आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।

दोस्रो अभ्यास खेलः क्यानडा-११ ले ४ विकेट गुमायो, नेपालको मध्यम फिल्डिङ्ग

टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।

दोस्रो अभ्यास खेलमा क्यानडा–११ को राम्रो सुरुआत, नेपाल फिल्डिङ्गमा

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।

क्यानडा–११ ले जित्यो एकदिवसीय पहिलो अभ्यास खेल

क्यानडा–११ ले आइतबार भएको एकदिवसीय पहिलो अभ्यास खेल जितेको छ। क्यानडा–११ ले ४ विकेटले खेल जितेको हो।

नेपालले दियो २१७ रनको लक्ष्य, ब्याटिङ्गमा उत्रेको क्यानडा-११ ले गुमायो २ विकेट

तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्