४ पुस २०८१ बिहीबार
image/svg+xml

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

५८ कम्पनी कालोसूचीमा

विभिन्न सरकारी कार्यालयको सिफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

‘थेरानोज’को सपना पछ्याउँदै नयाँ कम्पनी

एलिजाबेथको उत्थान र पतनमाथि बेस्टसेलर किताब लेखियो, गज्जबको टेलिभिजन शृङ्खला पनि बन्यो। भविष्यमा अझै बन्लान् पनि। नबनुन् पनि कसरी? आखिर ‘थेरानोज्’ शताब्दीकै सबैभन्दा खराब ‘बिजनेस स्टोरी’मध्ये एक प्रमाणित जो भयो!

सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल वेयरहाउजिङ कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

नेपालीहरूको महान पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ।

स्वस्तिक रोलिङलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्राप्त गरेको छ।

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ।

दसैं-तिहारअगावै कर्णालीमा सहुलियत चामल

तीन वर्षपछि काठमाडौं हुँदै चीनको बाटो भएर हिल्सा नाकाबाट हुम्लामा चार हजार क्विन्टल खाद्यान्न पुगेको छ। अब दसैं–तिहारमा जिल्लाका उत्तरी क्षेत्रका वासिन्दाले चामल अभाव झेल्नुपर्ने छैन।

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।

इसेवाबाट पैसा पठाउनेलाई काठमाडौंमा घर!

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गत एक जनाले काठमाडौंमा घर दिने भएको छ।

एनसेलले २ खर्ब ८३ अर्ब राजस्व तिर्‍यो

१८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाटमा एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ।

दुर्गममा पौने दुई लाख क्विन्टल खाद्यान्न पठाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल चामललगायत खाद्यान्न बिक्री–वितरण गर्ने भएको छ ।

यी हुन् सुन तस्करीमा संलग्न ७ कम्पनीका ७ सञ्चालक

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्