२४ चैत्र २०८१ आइतबार
image/svg+xml ११:८ पूर्वाह्न
अर्थ

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्। सञ्चालक समितिको १८४ औं बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो। पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीतिक अधिकृतको रूपमा कार्यरत थिए।

प्रकाशित: ८ आश्विन २०८० ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App