३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

द्वन्द्वपीडित विद्यार्थीको छहारी बन्याे ‘सहिद विद्यालय’

दाङको तुलसीपुर– १७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा दसबर्से जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरी अध्ययनरत छन्।

तेस्रो जनआन्दोलनको तयारीमा छौँ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन्।आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए।

सम्झनामा २०६२/०६३ को जनआन्दोलन

बारा, चितवन र तनहुँको उपनिर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। सम्भवतः यो लेख प्रकाशित हुने बेलासम्म केही ठाउँको परिणामसमेत सार्वजनिक भइसक्ने छ।

राजसंस्थाको पुनरागमन सम्भव छ?

अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ।

जनआन्दोलन २०४६ सम्झँदा

पञ्चायती व्यवस्थाविरुद्ध सडक आन्दोलन गर्नु भनेको त्यसबेला फलामको चिउरा चपाउनु र सिधै मृत्यु वरण स्वीकार्नुसरह थियो। तर पनि परिवर्तनकारी त्यसबेलाका नेविसंघ, अखिलका विद्यार्थीहरू डटेर क्रान्तिमा अघि बढे।

संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ (तस्बिरसहित)

संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।

‘हामी सुखी छौं,देशलाई पनि सुख मिलोस्’

‘उहाँ सहिद हुँदा काखमा रहेकी छोरीले अहिले एसइई पास गर्दा निकै खुसी लागेको छ,’ सहिद हीरालाल गौतमकी पत्नी गायत्रीले भनिन्, ‘विस्तारै हामी अँध्यारो जिन्दगीबाट उज्यालोतर्फ आएका छौं।’

विश्वविद्यालयको बर्बादी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई विभिन्न संघ–संगठनले अनशन वा तालाबन्दीको आडमा भौतिक, मानसिक र नैतिक दबाब दिएर आंशिकलाई स्वतः करार र करारबाट स्वतः स्थायी गराउने गलत प्रक्रिया चलिआएको छ।

लोकतन्त्रप्रति राप्रपाको लय

राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ।

राजनीतिक दलसम्बन्धी ऐन: उपलब्धि हटाएर अध्यादेश

‘दल विभाजनका लागि सहज व्यवस्था बनाउँदा धेरै दल बन्ने, सत्ता स्वार्थका लागि दल टुक्रिने क्रम बढ्ने र दलीय अनुशासनसमेत कायम राख्न कठिन हुन्छ।’

‘राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री’

सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।

गणेशमान सिंहको त्यो आह्वान

गिरिजाप्रसाद कोइराला पनि एउटा व्यक्तिका रूपमा, व्यक्तिगत अपिलको भरमा चुनाव लडेर सोझै प्रधानमन्त्री निर्वाचित हुनुभएको नभई नेपाली कांग्रेसको उम्मेदवारको रूपमा, कांग्रेसको घोषणापत्रका आधारमा चुनाव लडेर सांसद चुनिएपछि नेपाली कांग्रेसको निर्णयबाट प्रधानमन्त्री बन्नुभएको हो ।

के हामीलाई लोकतन्त्र फाप्दैन ?

नेताहरूबीचको बेमेलले लोकतन्त्र नटिक्ने खतरा देखिँदैछ। लोकतन्त्र प्राप्तिका निम्ति आन्दोलन गर्न एक हुन सक्ने तर त्यसलाई विधि र पद्धतिबाट अघि बढाउन नसक्ने स्थिति हाम्रो राष्ट्रिय चरित्र बनिसकेको छ। त्यस्तो हुँदैनथ्यो भने सरकारमा पुगिसकेपछि आफ्नो दलका नेता मात्र होइन, विपक्षीसँग समेत हार्दिकतापूर्ण सम्बन्ध बनाएर काम गर्न सकिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्