७ आश्विन २०८१ सोमबार
image/svg+xml

झापा क्षेत्र नं ५: पुरानै अनुहारबीच प्रतिस्पर्धा

सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन्।

गुल्मी–१: यस्तो छ चुनावी गतिविधि

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए।

विकास दिनेलाई भोट

‘बाटो आयो, बिजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’

भूकम्पपीडितलाई भर

नेपालमा यसै पनि भूकम्पको उच्च जोखिम छ। निर्वाचनमा सबै व्यस्त रहेका बेला आएको भूकम्पले यस मुद्दालाई पनि बिर्सन नमिल्ने गरी झस्काएको छ।

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

धनुषा २ः सातौं पटक चुनावी मैदानमा उत्रिए झा, पुरानै दुई प्रतिस्पर्धी, गंगारामको इन्ट्री

काँग्रेसका रामकृष्णले नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादीको साथ पाएका छन् भने एकीकृत समाजवादीको रामचन्द्र एक्लै प्रतिस्पर्धामा उत्रेका छन्। दुवै दलका उम्मेदवारले एकअर्कालाई नछाड्ने अडानमा अडकिएपछि गठबन्धनभित्रै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ। त्यस्तै अन्य क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएपनि यहाँ गठबन्धन भएको छैन।

व्यवसायी र मजदुर नेताबीचको रोचक प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुमार थापा बीचको भिडन्तका कारण कस्केली राजनीति तातेको हो।

कपिलवस्तुमा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच टक्कर

निर्वाचन आउँन १० दिन मात्र बाँकी रहँदा उनीहरुले मतदातालाई आकर्षित गर्न जोड-तोडले लागेका छन्। चुनावमा उम्मेदवारहरुले आफूले जित्ने दाबी गरेका छन्। तर बाजी कस्ले मार्ने हो त्यो भने चुनावी परिणामपछि बल्ल थाहा हुने मतदाताहरु बताउँछन्। कपिलवस्तुमा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै कडा टक्कर हुने देखिन्छ।

रोचक बन्दै काठमाडौं- ६ को निर्वाचन

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन्। उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन्।

सरकारको लोभ देखाउँदै उम्मेदवार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।

कैलाली १ (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा

उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदातालाई सुनाइरहेका छन्। कसैले विकासका कुरा गर्ने गरेका छन भने कसैले विकृत राजनीतिक अवस्थालाई सुदृढ बनाउने वाचा गरिरहेका छन्।

मतदाताका वारेसप्रति चनाखो बन्नू: निर्वाचन आयोग

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन्।

दाङका ३ निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।

सुदूरपश्चिममा सत्ता गठबन्धन हाबी

एक तिहाइ उम्मेदवारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको यसपटकको चुनावमा कुन क्षेत्रमा कसले जित्छ भन्ने आंकलन गर्नु त्यति सहज छैन।

सिन्धुली क्षेत्र नं. १ मा विराशत भत्काउने र जोगाउनेबीच प्रतिस्पर्धा

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ तर्फ प्रतिनिधिसभामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्