७ आश्विन २०८१ सोमबार
image/svg+xml

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ।

कालिकोटको सुरक्षा व्यवस्था चुस्त

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कालिकोट जिल्लाको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको हो।

मतदातालाई मत बदर हुने चिन्ता

निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ।

बाँके २ ‘शैक्षिक हब’ बनाउने कांग्रेसको संकल्प

नेपालगन्जमा सोमबार निर्वाचनलक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरूले यस्तो संकल्प गरेका हुन्।

२०७९ को स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचनका लागि देशभरिका ७५३ स्थानीय तहमा नेतृत्वका लागि परेको १ लाख ४५ हजार ८३ जना कूल उम्मेदवारहरू चुनावी मैदानमा भिडेका थिए।

‘चुनावपछि पनि नेता मतदाताकहाँ आउनुपर्‍यो’

पाँच वर्षमा एकपटक आउने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन दलहरू मतदातामाझ विभिन्न प्रतिबद्धता जनाउनेदेखि प्रलोभन देखाउने प्रतिस्पर्धा गरिरहेका छन्।

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल चौथौ बन्छ भन्ने संकेत र आधार कसैसँग छैन।

जितेर गएपछि नेताहरू फर्कंदैनन् माझीबस्ती

लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएकाले चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ।

जो नागरिक भइरहन भोट खसाल्छन्

उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।

आयोगले सोध्यो रविलाई स्पष्टीकरण

उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो। सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

श्रेष्ठ कि धमला?

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसले ध्यान नपुर्‍याउँदा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई केही सहजता मिलेको छ।

मतदाताको मनस्थिति

एकातिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धन छ भने अर्काेतिर एमालेको नेतृत्वमा जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्मिलित प्रतीपक्षीय गठबन्धन छ।

निर्वाचनमा महिलाको स्थान

उमेदवारी कम भएपछि निर्वाचित भएर प्रतिनिधित्व गर्ने महिला संख्या अझै न्यून हुनु स्वाभाविक हो। यो अवस्थाबाट अनुमान गर्न सकिन्छ– समानुपातिकको मर्म संस्थागत हुन सकेको छैन।

स्थिर समय अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।

९० म्यादी प्रहरी कारबाहीमा

प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्