मर्मत नसिकँदै भत्कियो मेची राजमार्गको नाली
झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।
झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।
ज्ञान चक्की आँटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता विभिन्न खाद्य सामग्री उपभोक्तामाझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ।
कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।
उदयपुरको विकट गाउँपालिका ताप्ली–४ स्थित महेन्द्र आधारभूत विद्यालय सोरुङ पोखरीका बालबालिकाले न्यानो कपडासहित झोला र शैक्षिक सामग्री पाएका छन्।
सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।
सरकारले विद्यालय शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक निजी क्षेत्रलाई नदिने तयारी थालेको छ।
सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।
एक दशक देखि घाटामा गएको जनक शिक्षा सामग्री केन्द्र तीन वर्ष देखि नाफामा गएको छ।
बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट घरासयी विद्युतीय सामग्रीको बिक्री वितरण आरम्भ गरेको छ।
शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ। ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह भएको कम्पनीले जनाएको छ।
हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्।
भरतपुर महानगरपालिका २७ स्थित घैलाघारीकी पुजा महतोको घर चितवन राष्ट्रिय निकुञ्ज नजिकै छ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
सिद्धार्थ बैंकले भूकम्प पीडितका लागि खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ।
भूकम्पले ठुलो पीडा दिइरहेका बेला राहत सामग्री बोकेर सहयोगी दाता गाउँमा पुग्दा जाजरकोटको भेरी नगरपालिका–१ की ६६ वर्षीया वृद्धा भजी रानाको मनलाई थोरै भए पनि शान्ति मिल्छ।