७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावितलाई सिद्धार्थको सहयोग

सिद्धार्थ बैंकले भूकम्प पीडितका लागि खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ। बैंकले भूकम्पका कारण भएको जनधनको क्षतिमा दुःख व्यक्त गर्दै भूकम्प प्रभावितहरूका लागि राहत स्वरूप खाद्यान्न सामग्री प्रदान गरेको हो।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई चार सय ५० भन्दा बढी घरपरिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्य सामग्रीलाई राहत प्याकेज बनाइ हस्तान्तरण गरेको हो।

प्रकाशित: ४ मंसिर २०८० ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App