१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँच स्वादका ज्ञानका मसला बजारमा

ज्ञान चक्की आँटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता विभिन्न खाद्य सामग्री उपभोक्तामाझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले  ‘ज्ञान मसला’ बजारमा ल्याएको छ।

कम्पनीले ज्ञानका विभिन्न पाँच स्वादका मसलाहरू बजारमा ल्याएको हो। कम्पनीको ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा, ज्ञान अम्चुर गरी पाँच स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह भएको र यसले अद्वितीय स्वाद प्रदान गर्ने दाबी कम्पनीको छ।

प्रकाशित: ७ माघ २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App