१९ असार २०८१ बुधबार
image/svg+xml

लागूऔषधसहित ६ जना पक्राउ

उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

फरार अभियुक्त पक्राउ

बर्मालाई लागू औषध मुद्दामा जिल्ला अदालतको २०७६ पुस २३ गते ९ महिना १४ दिन कैद सजाय तोकेको थियो। त्यसयता उनी फरार थिए।

लागूऔषध बिक्री गर्ने नयाँ उपाय: चिया पसलबाट खैरो हिरोइन बिक्री गर्दै महिला

प्रहरीले उनले लगाएको स्वीटर खोजतलास गर्दा प्याक गरेको एक ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम लागू औषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले बताए।

लागूऔषधका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

लागूऔषध कारोबारको अभियोगमा चार वर्षदेखि फरार रहँदै आएका एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।

लागूऔषधसहित २ जना पक्राउ

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोली पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

भारतीयसहित ठूलो मात्रामा लागूऔषध बरामद

उनीबाट १८ ग्राम७ सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो। त्यसैगरी प्रहरीले दुई जनालाई बढैयातालको कालिकाबाट नियन्त्रणमा लिएको छ।

लागूऔषधसहित २ जना पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

योनीमा च्यापेर लागूऔषध ओसारपसार

धेरै युवतीहरुले सुरक्षाकर्मीलाई छल्न योनीमा च्यापेर लागूऔषध नेपाल भित्र्याउने गरेको उनी बताउँन्। पुरुषभन्दा महिलालाई सजिलो हुँदा पनि लागूऔषध कारोबारीले उनीहरुलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ।

गाँजासहित तीनजना पक्राउ

बेलाबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, सोही ठाउँका ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

हतियार र लागूऔषधसहित एक भारतीय पक्राउ

विराटनगरमा बुधबार राति एक भारतीय नागरिकलाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध मुद्दाका प्रतिवादी हिरासत तोडेर फरार

लागूऔषसहित पक्राउ परेका यादव ३७ दिनदेखि ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा अनुसन्धानको क्रममा थिए। उनलाई ३३ बोतल डाइलेक्स डीसी सहित जेठ २० गते प्रहरीले पक्राउ गरेको थियो।

खैरो हिरोइनसहित चार जना पक्राउ

लागूऔषध कारोबारी र सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेका बेला इटहरीबाट चार जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।

लागूऔषधसहित ५ जना पक्राउ

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्