१२ पुस २०८२ शनिबार
image/svg+xml
nandanprasad adhikari
नन्दनप्रसाद अधिकारी


नन्दनप्रसाद अधिकारीका लेखहरु :

नेपाल-बेलायत सन्धिको शताब्दी यात्रा

अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र अस्तित्व रक्षा गर्न ‘नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धि १९२३’ सम्पन्न गर्ने ल्याकत भएका चन्द्रशमशेरजस्तो कूटनीतिज्ञको खाँचो छ।

नवरात्रमा शक्तिको महिमा

‘धर्मसँग यस्तो रहस्यमय चाबी छ, जसले हृदयको ढोका खोलिदिन्छ, जहाँबाट अमृतको वर्षा हुन्छ। त्यही चाबीको नाम हो– ध्यान। यही ध्यानबाट घट्ने चामत्कारिक घटनाबाट साधक परम सन्तुष्ट हुन जान्छ।’

किसान परिचयपत्रः कृषि विकासको आधार

सखुवाननकारकट्टी गाउँपालिका २०७३ फागुन २३ गते साविकका ५ वटा गाविस मिलेर बनाइएको हो। पूर्वगाविसमौवाली, सोठियाइन, महदेवा, पोर्ताहा, सखुवाननकारकट्टी र इटहर्वालाई फरक फरक वडामा विभाजन गरिएको छ।

नेपाल–ब्रिटेन सन्धिको महत्व

राष्ट्रिय जीवनमा गुन भनेको बारम्बार हुँदैन। नेपाललाई आधिकारिक एवं कानुनी रूपमा स्वतन्त्र राष्ट्रको मान्यता प्राप्त गराउन गुन लगाएका नायकलाई विभूतिको संज्ञा दिनु अनुपयुक्त नहोला।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।

मानसिक स्वास्थ्य समस्याको निदान

मानसिक समस्याको यथासम्भव उपचार हुने भए पनि संकोच, कलंक र लाञ्छनाको डरले धेरैले समस्या लुकाउँछन्। तसर्थ समयमै उपचार नहुँदा दुःख, नैराश्य र कुण्ठामा वृद्धि भई आपराधिक र असामाजिक गतिविधि बढ्छ। आशा, धोका, माया–प्रेम, झैझगडा, यौन चाहना र असफलताले जघन्य दुर्घटना निम्त्याउँछ।

चन्द्रशमशेर र बलरामपुरका यज्ञमणि आ.दी.

चन्द्रशमशेरले बेलायतसँग सन् १९२१ मा पहिलो कूटनीतिक वार्ता गरेपछि सन् १९२३ को नेपाल–ब्रिटिस सन्धिका लागि जब मस्यौदा आयो, तब उक्त सन्धिको अध्ययनका लागि चन्द्रशमशेरले यज्ञमणिलाई अह्राए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्