५ आश्विन २०८१ शनिबार
image/svg+xml

सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग

क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसूर सजाय ऐन, २०६८ विपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिने व्यक्तिहरुलाई कारवाही गर्न माग गरेको छ।

क्वारेन्टिनमै मनोसामाजिक परामर्श

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ।

सगुनको सेयर निष्कासन

अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्टअप कम्पनी सगुन डट कमले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ । सगुनमा विश्वभरका ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको बताइन्छ ।

ट्वीटर, सामाजिक संचार माध्यम विरुद्ध राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गरेका छन् । उनले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोपेका छन् ।

चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन

परीक्षा संचालन गर्ने केन्द्रहरू सबै क्वारेन्टिन बनेका छन् । त्यसैले परीक्षा हुँदैन कि भन्ने डर बढ्दै गएको छ । मिहिनेत गरेर पढियो तर परीक्षाको तयारी काम नलागी नै सकिन्छ कि भन्ने कुराले तनाव दिन थालेको छ । तनाव व्यवस्थापनको मेरो माध्यम चित्रकला बन्ने गरेको छ ।

सामाजिक सुरक्षा भत्ता नरोक्न निर्देशन

प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले असहाय, एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिलाई वितरण गरिँदै आएको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आरडिटीको प्रयोग बढी, विश्वास कम

आरडिटीले उपलब्धिभन्दा बढी खर्च र जनशक्तिलाई हैरानी मात्र गराइरहेको छ । हाललाई आरडिटी गरे पनि संक्रमण भएनभएको यकिन गर्न पिसिआरमै भर पर्नुपर्ने अवस्था छ ।

लकडाउनमा समयको सदुपयोग

हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर्छ ।

पाँचथरका १ सय १४ जनाको रिर्पोट नेगेटिभ

पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीमा खटिएका सुरक्षाकर्मी र पत्रकारको स्वाब परीक्षण भएको थियो ।

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

कोरोनाबाट आफु बाँचौं र अरुलाई पनि बचाऔं !

नेपालमा पनि ५७ दिनदेखि सरकारले जहाँ बसेको हो त्यहीँ बस्नु, बाहिर ननिस्कनु भनेर लकडाउन लगाएको छ । तैपनि लकडाउनको अटेरी हुँदा नेपालमा ४ सय २ जनालाई कोरोना लागिसकेको छ भने ३ जनाको पापी कोरोनाले ज्यान लिइसकेको छ ।

मार्न खोज्नेसँग ‘मिलापत्र’

आर्थिक असुरक्षा, पारिवारिक र सामाजिक बाध्यताका कारण आफ्नो ज्यान लिन तम्सने लोग्ने र उसका परिवारका सदस्यसँग प्रहरीसामु मिलापत्र गर्न बाध्य छन् हिंसापीडित महिला । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुका गाउँ–गाउँको पीडा ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्