४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाइते

कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।

बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली

बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

सर्पदंशको जोखिममा बालबालिका र कृषक

कृषकहरू खेतवारी तथा गाईवस्तुको काम गर्ने क्रममा सर्पले टोक्ने गरेको र बालबालिका खेल्ने क्रममा, राति सुतेको बेलामा टोकाइमा पर्ने गरेको पाइएको छ।

अर्घाखाँचीमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

साहाराविहिन बालबालिका पढाउँदै स्थानीय सरकार

सुर्खेतको गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सहारा विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका अभिभावक नभएका, पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकाहरूलाई आवासीय सुविधासहित खाना, नाना, छानासहित शिक्षाको व्यवस्था गरेको हो।

अपाङ्गता बालबालिका नव आगन्तुकसँग माया साटेर रमाउँदै

भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्।

स्ट्यान्डर्ड चार्टडको ‘डे केयर’ सेवा पुनःसञ्चालन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयका कर्मचारीहरूका बालबालिकाका लागि उक्त सेवा सञ्चालनमा ल्याएको हो।

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।

चार प्रतिशत बालबालिकामा दृष्टिदोष

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्।

बालबालिकामा कुपोषणको समस्या हट्दै

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्